पोखरामा अनिश्चितकालीन निषेधाज्ञा जारी

पोखरा । पोखरामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले आइतबार बिहान ११:४५ बजेबाट निषेधाज्ञा जारी गरेका हुन् । निषेधाज्ञा अर्को सूचना प्रकाशित नभइन्जेलसम्म जारी रहने बताइएको छ ।

Oct 20, 2024 - 07:37
 0
पोखरामा अनिश्चितकालीन निषेधाज्ञा जारी

पोखरा । पोखरामा निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले आइतबार बिहान ११:४५ बजेबाट निषेधाज्ञा जारी गरेका हुन् ।

निषेधाज्ञा अर्को सूचना प्रकाशित नभइन्जेलसम्म जारी रहने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register