अमेरिकाविरुद्ध नेपाललाई पाँचौं सफलता
काठमाडौं । अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले पाँचौं विकेट लिएको छ। ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका लागि सागर ढकालले पाँचौं विकेट लिएका हुन्। उनले अमेरिकाका शायन जहाँगीरटीलाई १४ रनमा आउट गरेका हुन्। यसअघि करण केसीले २ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले नेपालका लागि १ १ विकेट लिए। १६.२ ओभरमा ४ विकेटको क्षतिमा […]
काठमाडौं । अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले पाँचौं विकेट लिएको छ।
ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका लागि सागर ढकालले पाँचौं विकेट लिएका हुन्।
उनले अमेरिकाका शायन जहाँगीरटीलाई १४ रनमा आउट गरेका हुन्।
यसअघि करण केसीले २ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले नेपालका लागि १ १ विकेट लिए।
१६.२ ओभरमा ४ विकेटको क्षतिमा अमेरिकाले १३३ रन बनाएको छ।
नेपालले दिएको १७१ रनको लक्ष्यमा अमेरिकाले जवाफी ब्याटिङ गरिरहेको छ।
What's Your Reaction?