दुई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

काठमाडौं । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दुई इन्टरनेट सेवा प्रदायकको सेवाको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले लाइफ नेट प्रालि र डेटा कम्युनिकेसन प्रालिको इन्टरनेट (ई-मेल सहित) सेवाको अनुमतिपत्र खारेज गरेको जानकारी दिएको हो । प्राधिकरणका अनुसार लाइफ नेटले अनुमतिपत्र नवीकरणका लागि तोकिएको समयावधिभित्र नियमानुसार निवेदन पेस नगरेकाले दूरसञ्चार ऐन २०५३ को दफा २५ (५) बमोजिम ३० भदौदेखि लाइसेन्स स्वतः रद्द गरिएको हो । यसका साथै यस कम्पनीले तिर्न/बुझाउन बाँकी रक...

Oct 21, 2024 - 10:07
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register