प्रधानमन्त्री ओलीले बोलाए सत्ता गठबन्धनको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बस्ने गरी बैठक बोलाएका हुन्। बैठकमा सरकारको एक सय दिनको कामको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्ने एजेन्डा रहेको छ। प्रधानमन्त्री ओलीले आजै सय दिनको उपलब्धि सार्वजनिक गर्ने तयारी गरिरहेका बेला सत्तारुढ दलको बैठक बोलाएको […]

Oct 23, 2024 - 04:54
 0
प्रधानमन्त्री ओलीले बोलाए सत्ता गठबन्धनको बैठक

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बस्ने गरी बैठक बोलाएका हुन्।

बैठकमा सरकारको एक सय दिनको कामको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्ने एजेन्डा रहेको छ। प्रधानमन्त्री ओलीले आजै सय दिनको उपलब्धि सार्वजनिक गर्ने तयारी गरिरहेका बेला सत्तारुढ दलको बैठक बोलाएको बताइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register