तीन महिनामा नेपाल भित्रिए २५ सय बढी ईभी, चिनियाँ ब्राण्डको वर्चस्व

काठमाडौं । नेपालमा पछिल्लो तीन महिनामा २५ सयभन्दा बढी विद्युतीय सवारीसाधन (ईभी) आयात भएको छ । भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार साउन, भदौ र असोज महिनामा कार, जिप र भ्यान गरी २५ सय १८ ईभी नेपाल भित्रिएका छन् । असोज महिनामा मात्र ९१६ युनिट ईभी भित्रिएका छन् । नेपाल भित्रिएका कुल ईभीमध्ये सबैभन्दा ठूलो हिस्सा चीनको रहेको छ भने दोस्रो स्थानमा भारत रहेको छ । चीनबाट तीन महिनाको अवधिमा १७ सय ६५ गाडी आयात हुँदा भारतबाट ७४७ गाडी आयात भएका छन् । यसबाहेक जर्मनीबाट पाँच र संयुक्त राज्य अमेरिकाबाट एउटा ईभी नेपाल भित्रिएक...

Oct 23, 2024 - 14:31
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register