अपेक्षा अनुसार बिक्री नभएपछि आईफोन १६ को उत्पादन घटाउँदै एप्पल

  काठमाडौं । अपेक्षा गरे अनुसार आईफोन १६ बिक्री नभएपछि एप्पलले उत्पादन घटाउने भएको छ । एप्पल विश्लेषक मिङ-चि कुओले मिडियममा पोस्ट राख्दै कम्पनीले उत्पादन घटाउन लागेको जानकारी दिएका हुन् ।  कुओका अनुसार कम्पनीले २०२४ को अन्तिम त्रैमासिकदेखि २०२५ को मध्यसम्म एक करोड युनिट फोन कटौती गर्न लागेको छ । कम्पनीले प्लस र प्रो मोडेल कम उत्पादन गर्ने रणनीति बनाएको बताइएको छ ।  २०२४ को अन्तिमसम्म एप्पलले आठ करोड ४० लाख युनिट फोन उत्पादन गर्ने बताइएको छ । यसअघि कम्पनीले आठ करोड ८० लाख युनिट उत्पादन गर्ने योज...

Oct 24, 2024 - 12:31
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register