राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन

काठमाडौंं । राजेन्द्र महतोले दल दर्ताका लागि निवेदन दिएका छन् । शुक्रबार निर्वाचन आयोग पुगेर महतोले राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ताका लागि निवेदन दिएका हुन् । लोकतान्त्रिक समाजवादी पार्टी छाडेर बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक रहेका उनले असोज १ गते उक्त दलको घोषणा गरेका थिए ।

Oct 25, 2024 - 09:43
 0
राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन

काठमाडौंं । राजेन्द्र महतोले दल दर्ताका लागि निवेदन दिएका छन् ।

शुक्रबार निर्वाचन आयोग पुगेर महतोले राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ताका लागि निवेदन दिएका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी छाडेर बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक रहेका उनले असोज १ गते उक्त दलको घोषणा गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register