पाकेको धानले छपक्क दैलेखका फाँट… (तस्विरहरु) 

काठमाडौँ । कर्णाली प्रदेशको दैलेखको दुल्लु र नौमुले गाउँपालिकामा  यतिखेर धान लहलह झुलेको छ। दैलेखको लोहोरे खोला को छेउमा लहलह झुलेका धानका फाट निकै मनमोहक देखिएको छ  । यति बेला  किसानहरु कतै धान काट्न व्यस्त देखिन्छन् त कतै धान् चुट्न व्यस्त देखिन्छन् । दैलेखमा कृषिजन्य वस्तुको उत्पादन प्रत्येक वर्ष घट्दै गएको नौमुले गाउँपालिकाका स्थानीय बासिन्दा भुपाल बहादुर […]

Oct 27, 2024 - 02:37
 0
पाकेको धानले छपक्क दैलेखका फाँट… (तस्विरहरु) 

काठमाडौँ । कर्णाली प्रदेशको दैलेखको दुल्लु र नौमुले गाउँपालिकामा  यतिखेर धान लहलह झुलेको छ। दैलेखको लोहोरे खोला को छेउमा लहलह झुलेका धानका फाट निकै मनमोहक देखिएको छ  । यति बेला  किसानहरु कतै धान काट्न व्यस्त देखिन्छन् त कतै धान् चुट्न व्यस्त देखिन्छन् ।

दैलेखमा कृषिजन्य वस्तुको उत्पादन प्रत्येक वर्ष घट्दै गएको नौमुले गाउँपालिकाका स्थानीय बासिन्दा भुपाल बहादुर थापा बताउँछन । 

पछिल्ला वर्षमा खेती गर्ने मान्छेको कमी हुँदै जानु, बसाइँसराइ, युवापुस्ता कामको खोजीमा विदेशिनुले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । पछिल्ला वर्षमा रैथाने बालीको उत्पादनमा समेत कमी आएको छ ।

दैलेखमा सुन्तला, कागती पनि प्रमुख खेतीको रुपमा रहेको छ । बाँकी तस्विरहरुमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register