सेल्फी लिने क्रममा ७० फिट तल खसिन् युवती

काठमाडौं । भारतमा सेल्फी लिने क्रममा एक महिला ७० फिट तल खसेकी छिन् । शनिबार बिहान रेशु नाम गरेकी २८ वर्षीया महिला सेल्फी लिने क्रममा ७० फिट तल खोंचमा खसेकी हुन् । टाइम्स अफ इन्डियाका अनुसार मुजफ्फरनगर, जानकीपुर घर भएकी उनी परिवारसँग हरिद्वारमा रहेको मनसादेवी मन्दिरको दर्शन गर्न आएकी थिइन् । त्यही क्रममा मन्दिरको पछाडि रहेको अलि उचो ठाउँमा चढेर सेल्फी खिच्ने क्रममा उनी लड्न पुगेकी हुन् । दुर्घटना हुनासाथ उनलाई स्थानीयहरूले उद्धार गरी नजिकको अस्पताल पुर्‍याएका थिए । तर त्यहाँ उपचार हुन नसकेपछि अर्को अस्पतालमा&...

Oct 27, 2024 - 11:43
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register