कीर्तिपुरमा महिला मृत फेला 

काठमाडौँ। काठमाडौँको कीर्तिपुरमा एक महिला मृत फेला परेकी छन्।    कीर्तिपुर नगरपालिका-२ कीर्तिपुर हस्पिटल पछाडिको झाँडीमा  नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।  घटनाका  सम्बन्धमा  आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। 

Oct 28, 2024 - 06:06
 0
 कीर्तिपुरमा महिला मृत फेला 

काठमाडौँ।

काठमाडौँको कीर्तिपुरमा एक महिला मृत फेला परेकी छन्।  

 कीर्तिपुर नगरपालिका-२ कीर्तिपुर हस्पिटल पछाडिको झाँडीमा  नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

घटनाका  सम्बन्धमा  आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register