चन्द्रगढी वनको एक दिने च्याउ खेती तालिम सम्पन्न

भद्रपुर, १२ कात्तिक । चन्द्रगढी सामूदायिक वन उपभोक्ता समूहले सामाजिक उत्तरदायित्व अन्र्तगत एक दिने च्याउ खेती सम्बन्धि तालिम सम्पन्न गरेको छ । समूहमा आबद्ध सदस्य लक्षित गरिवी निवारण तथा महिला शसक्तिकरण कार्यक्रम अन्र्तगत एक दिने च्याउ खेती तालिम सम्पन्न गरेको हो । कार्यक्रम संयोजक रमेश न्यौपानेको अध्यक्षता तथा भद्रपुर ९ की सदस्य मञ्जु पोखरेलको प्रमुख [...] The post चन्द्रगढी वनको एक दिने च्याउ खेती तालिम सम्पन्न appeared first on Jhapa Online.

Oct 28, 2024 - 12:50
 0
चन्द्रगढी वनको एक दिने च्याउ खेती तालिम सम्पन्न

भद्रपुर, १२ कात्तिक । चन्द्रगढी सामूदायिक वन उपभोक्ता समूहले सामाजिक उत्तरदायित्व अन्र्तगत एक दिने च्याउ खेती सम्बन्धि तालिम सम्पन्न गरेको छ ।

समूहमा आबद्ध सदस्य लक्षित गरिवी निवारण तथा महिला शसक्तिकरण कार्यक्रम अन्र्तगत एक दिने च्याउ खेती तालिम सम्पन्न गरेको हो । कार्यक्रम संयोजक रमेश न्यौपानेको अध्यक्षता तथा भद्रपुर ९ की सदस्य मञ्जु पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न तालिममा च्याउ खेतीका लागि तालिक विज्ञान च्याउ उद्योगका सञ्चालक दुर्गाप्रसाद भट्टराईले प्रदान गरेका थिए ।

The post चन्द्रगढी वनको एक दिने च्याउ खेती तालिम सम्पन्न appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register