युट्युबको नयाँ प्रयोगः होमपेजबाट भ्युज संख्या र अपलोड मिति गायब !

काठमाडौं । पछिल्लो समय इन्स्टाग्राम र नेटफ्लिक्सले प्रयोगकर्ताका मेट्रिक्स (भ्युज संख्या, लाइक आदिका जानकारी) लुकाएका छन् । यी परिवर्तनप्रति सधैं आलोचना भइरहन्छन् । युट्युबले पनि अब आफ्नो होमपेजमा भिडिओहरूका भ्युज संख्या र अपलोड मिति लुकाउने भएको छ ।  हालै @vidIQ को एक्स पोस्टमा यस परीक्षणको स्क्रिनशट देखाइएको छ । यसमा भिडिओको शीर्षक र कन्टेन्ट क्रियटर (मालिक)को नाम मात्र देखाइएको छ भने अन्य विवरण हटाइएको छ । यो परीक्षण सीमित मात्रामा गरिएको छ, जसकारण अधिकांश युट्युब प्रयोगकर्ताले कुनै परिवर्तन महसुस गरेका छैनन् ।...

Oct 30, 2024 - 01:19
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register