स्मार्टफोन ब्रान्ड आईटेलले ल्यायो एसएमएस पठाएर थाइल्यान्ड घुम्न पाउने अफर

काठमाडौं । स्मार्टफोन ब्रान्ड आईटेलले एसएमएस पठाएर थाइल्यान्ड जान पाउने अफर सार्वजनिक गरेको छ । चाडबाडलाई लक्षित गर्दै कम्पनीले ‘चाडपर्वको धमाका अफर, बम्परमा थाइल्याण्डको सफर’ नामक अफर सार्वजनिक गरेको हो ।  कम्पनीका अनुसार पाँच जनाले आईटेलको ए६० एस स्मार्टफोन र १० जनाले आईटेलकै नेक ब्याण्ड जित्न सक्नेछन् । यसका साथै एक जनाले थाइल्याण्ड भ्रमण गर्ने मौका पाउने छन् ।  यस अफरमा नेपालमा भएका जोकोहीले भाग लिनसक्ने कम्पनीले जनाएको छ । यसका लागि आफूले चलाइरहेको जुनसुकै स्मार्टफोनबाट मात्र एउटा एसएमएस पठाउ...

Oct 22, 2024 - 05:25
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register