खुल्यो देशको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले लाइसेन्स पाउने बाटो

काठमाडौं । कानुनी अस्पष्टता कारण लाइसेन्स विहीन बनेको देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक र नेपालकै पहिलो इन्टरनेट सेवा प्रदायक कम्पनी मर्कन्टाइलले लाइसेन्स पाउने बाटो खुलेको छ । गएको सोमबार राजपत्रमा प्रकाशित दूरसञ्चार नियमावली संशोधनले २५ वर्ष पूरा गरेका यी दुई कम्पनीलाई पुनः अनुमतिपत्र प्राप्त गर्ने विकल्प खुला गरेको हो ।  मर्कन्टाइलले ९ चैत २०५५ र वर्ल्डलिंकले १६ चैत २०५५ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स पाएका थिए । २५ वर्षका लागि दिइएको दुवै कम्पनीको लाइसेन्स गएको चैतमै समाप्त भएपछि उनीहरू अहिले लाइ...

Oct 31, 2024 - 10:57
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register