तिहार मनाउन गाउँघर पुग्ने बढेपछि काठमाडौँ चखमन्न… (तस्विरहरु)

काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारमा काठमाडौँ उपत्यका चखमन्न बनेको छ । तिहार मनाउन ठूलो संख्यामा मानिसहरु गाउँघर गएपछि काठमाडौँ चखमन्न भएको हो । अन्य समयमा निकै व्यस्त हुने काठमाडौँका सडकहरु तिहारमा भने खाली भएका छन् । सँगै अन्य दिनहरुमा निकै भीड हुने काठमाडौँका क्षेत्रहरु आजभोली सुनसानप्राय बनेका छन् । बाँकी तस्विरहरुमा हेर्नुहोस्ः

Nov 1, 2024 - 07:09
 0
तिहार मनाउन गाउँघर पुग्ने बढेपछि काठमाडौँ चखमन्न… (तस्विरहरु)

काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारमा काठमाडौँ उपत्यका चखमन्न बनेको छ । तिहार मनाउन ठूलो संख्यामा मानिसहरु गाउँघर गएपछि काठमाडौँ चखमन्न भएको हो ।

अन्य समयमा निकै व्यस्त हुने काठमाडौँका सडकहरु तिहारमा भने खाली भएका छन् । सँगै अन्य दिनहरुमा निकै भीड हुने काठमाडौँका क्षेत्रहरु आजभोली सुनसानप्राय बनेका छन् । बाँकी तस्विरहरुमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register