सांसद हरि ढकालको प्रश्न -‘नियामकको प्रमुख नियुक्तिमा अरवौं खानेहरुले ३३ बर्षसम्म के गरे, के गरेनन् ?’ (भिडियो अन्तर्वार्ता)

काठमाडौँ । सांसद हरि ढकालले पछिल्ला बर्षहरुमा पूराना दलहरुले नियामक प्रमुखको नियुक्तिमा अरवौं खानेहरुले बर्षौंसम्म जनताका पक्षमा केहि नगरेको आरोप लगाएका छन् । आफ्ना पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि आयोजना गरेको सडक संघर्ष कार्यक्रममा भेटिएका ढकालले अर्थ सरोकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले सिंहदरबारबाटै खुलेआम भ्रष्टाचार हुने गरेको आरोपसमेत लगाए । देश […]

Oct 20, 2024 - 03:31
 0
सांसद हरि ढकालको प्रश्न -‘नियामकको प्रमुख नियुक्तिमा अरवौं खानेहरुले ३३ बर्षसम्म के गरे, के गरेनन् ?’ (भिडियो अन्तर्वार्ता)

काठमाडौँ । सांसद हरि ढकालले पछिल्ला बर्षहरुमा पूराना दलहरुले नियामक प्रमुखको नियुक्तिमा अरवौं खानेहरुले बर्षौंसम्म जनताका पक्षमा केहि नगरेको आरोप लगाएका छन् । आफ्ना पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि आयोजना गरेको सडक संघर्ष कार्यक्रममा भेटिएका ढकालले अर्थ सरोकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

उनले सिंहदरबारबाटै खुलेआम भ्रष्टाचार हुने गरेको आरोपसमेत लगाए । देश बिचौलियाले चलाएको दोहोर्याउँदै उनले आफ्नो पार्टीको सरकार बनेका बेला देशमा निकै उपलब्धिपूर्ण कामहरु भएको दाबीसमेत गरे ।
बाँकी भिडियो अन्तरवार्तामा हेरौँ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register