गिटहबले ल्यायो कोड बिना नै एप बनाउन सक्ने एआई टुल

काठमाडौं । गिटहबले कोडिङ नगरी प्राकृतिक भाषा (न्याचुरल ल्याङ्ग्वेज)का आधारमा नै एप बनाउन सहयोग गर्ने एआई टुल सार्वजनिक गरेको छ । अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजित गिटहब युनिभर्स कन्फ्रेन्सका क्रममा कम्पनीले ‘स्पार्क’ नामक टुल सार्वजनिक गरेको हो ।  यस टुलले अङ्ग्रेजी भाषामा लेखिएको निर्देशन (प्रम्प्ट)का आधारमा वेब एप बनाउन सक्नेछ । गिटहब नेक्स्ट ल्याब्सले तयार पारेको यस टुलले प्रयोगकर्ताको सुरुवाती सुझाव लिएर केही सेकेन्डमै एपको झलक तयार पार्नेछ । त्यसपछि प्रयोगकर्ताले च्याटमार्फत इन्टरफेसमा थप सुधार गर्न सक्नेछन्...

Nov 1, 2024 - 10:33
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register