बालगोपालेश्वरमा भाइटीका (तस्वीरहरू)

काठमाडौं– आज (आइतबार) कार्तिक शुक्ल द्वितीया । यम पञ्चक अर्थात् तिहारको पाँचौ तथा अन्तिम दिन आज हिन्दू धर्मावलम्बीहरूले भाइटीका लगाउँदै छन् । आजको दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाइदिने परम्परा रहिआएको छ । दिदीबहिनी-दाजुभाइ नहुनेले भने आज काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिरमा गइ टीका लगाउने गर्दछन् । बालगोपालेश्वरको मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने […]

Nov 3, 2024 - 02:45
 0
बालगोपालेश्वरमा भाइटीका (तस्वीरहरू)

काठमाडौं– आज (आइतबार) कार्तिक शुक्ल द्वितीया । यम पञ्चक अर्थात् तिहारको पाँचौ तथा अन्तिम दिन आज हिन्दू धर्मावलम्बीहरूले भाइटीका लगाउँदै छन् । आजको दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाइदिने परम्परा रहिआएको छ ।

दिदीबहिनी-दाजुभाइ नहुनेले भने आज काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिरमा गइ टीका लगाउने गर्दछन् ।

बालगोपालेश्वरको मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्छ । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई टीका लगाउने गर्दछन् ।

तस्वीरहरूः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register