हामीले भाडा संरचनामा कुनै परिवर्तन गरेका छैनौंः पठाओ

काठमाडौं । तिहारको छेकोमा राइड हेलिङ प्लेटफर्म इन्ड्राइभले तीन गुणासम्म भाडा बढाउँदा आफूहरूले भने मूल्य संरचनामा कुनै पनि परिवर्तन नगरेको राइड शेयरिङ कम्पनी पठाओले दाबी गरेको छ । एक विज्ञप्ति जारी गर्दै कम्पनीले मूल्य संरचनामा कुनै पनि परिवर्तन नगरेको जनाएको हो । पठाओले कहिलेकाहीँ माग र आपूर्तिको सन्तुलन मिलाउन सर्ज चार्ज भने लिने गरेको छ । “कुनै स्थानमा राइडर वा ट्याक्सी चालकको संख्या कम भएको समयमा सफ्टवेयरमार्फत नै स्वचालित रूपमा मूल्य बढ्छ, जसलाई हामी सर्ज चार्ज भन्छौँ,” पठाओले विज्ञप्तिमा लेखेको छ ।&n...

Nov 7, 2024 - 04:27
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register