राष्ट्रिय सुरक्षामा जोखिम आएको भन्दै क्यानडामा टिकटकको व्यापारमाथि प्रतिबन्ध

काठमाडौं । ​क्यानडाले राष्ट्रिय सुरक्षामा सम्भावित जोखिम देखाउँदै टिकटकको व्यापार देशभित्र बन्द गर्ने निर्णय गरेको छ । संघीय सरकारले बुधवार चिनियाँ कम्पनी टिकटकको राष्ट्रिय सुरक्षा सम्बन्धी समीक्षा गरेपछि यो निर्णय लिएको हो । क्यानडाका नवप्रवर्तन मन्त्री फ्रान्स्वा फिलिप श्याम्पेनका अनुसार, टोरन्टो र भ्यानकुभरस्थित टिकटकका कार्यालयहरू बन्द गरिनेछन् । सीबीसी न्युजसँगको कुराकानीमा उनले टिकटकले राष्ट्रिय सुरक्षाका लागि खतरा निम्त्याउन सक्ने निष्कर्षमा सरकार पुगेको बताए । यद्यपि सरकारको निर्णयले व्यक्तिगत प्रयोगकर्तालाई टिकटक एप प्रयोग गर्न...

Nov 7, 2024 - 11:15
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register