कलेजको पढाइले मात्रै सफल भइँदैन: एलन मस्क

काठमाडौं । अर्बपति उद्यमी एलन मस्कले कलेजको पढाइले मात्र सफल हुन नसकिने तर्क दिएका छन् । अमेरिकामा हुन गइरहेको निर्वाचनमा डोनल्ड ट्रम्पलाई समर्थन गर्दै मस्कले परम्परागत शिक्षाको कुनै तुक नभएको धारणा राखेका हुन् । कूल २४२ अर्ब डलर सम्पत्तिका मालिक मस्कले विद्यार्थीले कलेजको समयमा धेरै ऋण लिनुपर्ने वाध्यता रहेको उल्लेख गरेका छन् । यस्तो बेला उनीहरू कुनै व्यवहारिक सीपमा केन्द्रित हुन नसक्ने उनले आशय राखेका छन् ।  मस्कले भौतिक शास्त्र र अर्थशास्त्रमा डिग्री हासिल गरेका छन् । उनै मस्कले कलेजको चार वर्षीय डिग्रीमा सफलता निर्भर नहु...

Oct 21, 2024 - 07:43
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register