नेपाली सफ्टवेयर कम्पनी इन्फोडेभलपर्सले जापानमा पायो असोसियो अवार्ड

काठमाडौं । नेपालको आईटी कम्पनी इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले ‘असोसियो डिजिटल गभरमेन्ट अवार्ड २०२४’ प्राप्त गरेको छ । एसियन-आसियान कम्प्युटिङ इन्डस्ट्री एसोसिएसन (असोसियो)ले जापानको टोकियोमा आयोजना गरेको डिजिटल समिटमा इन्फोडेभलपर्सलाई यो अवार्ड प्रदान गरिएको हो । सम्मान समारोहमा इन्फोडेभलपर्सका संस्थापक उमेश रघुवंशीले अवार्ड ग्रहण गरे । असोसियो एसियाका २४ राष्ट्रहरूको सूचना प्रविधि क्षेत्रका संस्थाहरूको अन्तर्राष्ट्रिय महासंघ हो, जसले प्रत्येक वर्ष उत्कृष्ट योगदान पुर्‍याउने संस्था, कम्पनी, तथा व्यक्तिहरूलाई सम्मान...

Nov 9, 2024 - 06:33
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register