थापाथलीमा खुल्यो एक्सपेङ ईभीको फ्ल्यागशिप शोरुम

काठमाडौं । सीजी मोटर्सले काठमाडौंको थापाथलीमा एक्सपेङ ईभीको फ्ल्यागशिप शोरुम सञ्चालनमा ल्याएको छ । शनिबार शोरुमको उद्घाटनसँगै सीजीले एक्सपेङको नयाँ जी६ इलेक्ट्रिक एसयूभी पनि सार्वजनिक गरेको छ । फाइभ-स्टार सुरक्षा रेटिङ प्राप्त यस गाडीमा स्वचालित ड्राइभिङ, सुपर-फास्ट चार्जिङ, ४३५ किलोमिटरको रेन्ज लगायतका विशेषता छन् । यसमा ​१९० किलोवाट पावर र ४४० एनएम टर्क छ, जसमा ६६ किलोवाट घण्टाको ब्याट्री प्याक समावेश छ । यसको स्पोर्टी प्रदर्शनका लागि ५०:५० लोड रेसियो र २९-डायमेसन ब्याट्री सुरक्षा सुविधा पनि रहेको छ ...

Nov 9, 2024 - 12:39
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register