फोटो खिच्ने क्रममा प्लेनको प्रोपेलरमा परेपछि फोटोग्राफरको गयो ज्यान

काठमाडौं । अमेरिकास्थित क्यान्सस राज्यको विचिटा सहर नजिकैको एयर क्यापिटल ड्रप जोनमा ३७ वर्षीया व्यावसायिक फोटोग्राफर अमान्डा ग्यालेहरको दुर्घटनामा मृत्यु भएको छ । शनिबार ग्यालेहर विमान चढ्ने र उत्रने व्यक्तिहरूको फोटो खिचिरहेकी थिइन् । तर, दुर्भाग्यवश पछाडि सर्दै गर्दा उनी जहाजको प्रोपेलरको नजिक परिन् र भुईँमा लत्रिइन् ।  सामाजिक सञ्जालमा जारी गरिएको विज्ञप्तिमा लेफ्टिनेन्ट एरिक स्लेले त्यस समयमा प्लेनको इन्जिन चलिरहेको उल्लेख गरेकी छिन् । तर, प्लेन चलिसकेको थिएन । त्यहीबेला पछि सरेर फोटो खिच्दै गर्दा उनी प्रोपेलर नजिकै प...

Oct 30, 2024 - 04:55
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register