च्याटजीपीटी प्रयोगकर्ताले अब ल्यापटपको वेबक्याममार्फत फोटो खिच्न सक्ने

काठमाडौं । अब ओपनएआईको च्याटजीपीटीको विन्डोज एपले वेबक्यामबाट फोटो खिच्न सक्ने भएको छ । हालैको एक अपडेटमार्फत ओपनएआईले विन्डोज एपमा फोटो खिच्न सक्ने फिचर थपेको हो । यस प्रयोगकर्ताले च्याटजीपीटीसँगको कुराकानीमा सोझै क्यामेरामार्फत फोटो खिचेर थप कुराकानी गर्न सक्नेछन् । यसले प्रत्यक्ष कुराकानीलाई थप सजिलो बनाउने भएको छ । केही समयअघि मात्र आएको यो एपमा प्रयोगकर्ताले टेक्स्टको आकार कत्रो बनाउने भनेर समेत मिलाउन सक्ने छन् । यसका लागि Ctrl + अथवा Ctrl - थिच्नु पर्ने हुन्छ । यद्यपि यो एप च्याटजीपीटी प्लस, इन्टरप्राइज, टिम र एडु ...

Nov 10, 2024 - 04:03
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register