सिटिजन्स बैंक इन्टरनेशनलमा कर्मचारी माग, मंसिर १५ गतेसम्म आवेदन दिन सकिने

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनलले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । बैंकले क्लस्टर हेड, लिगल डिपार्टमेन्ट, ब्रान्च म्यानेजर, रिलेसनसिप अफिसर, चार्टड एकाउन्टेन्ट, डिजिटल बैंकिङ युनिट र आइटि डिमार्टमेन्ट पदका लागि केही सङ्ख्यामा रोजगारी खुलाएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले नागरिकले मंसिर १५ […]

Nov 10, 2024 - 06:15
 0
सिटिजन्स बैंक इन्टरनेशनलमा कर्मचारी माग, मंसिर १५ गतेसम्म आवेदन दिन सकिने

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनलले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

बैंकले क्लस्टर हेड, लिगल डिपार्टमेन्ट, ब्रान्च म्यानेजर, रिलेसनसिप अफिसर, चार्टड एकाउन्टेन्ट, डिजिटल बैंकिङ युनिट र आइटि डिमार्टमेन्ट पदका लागि केही सङ्ख्यामा रोजगारी खुलाएको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले नागरिकले मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेछन् । अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register