२१० एमएम ग्राउन्ड क्लियरेन्स र ५५० किमि रेन्ज सहित एलईभी ०१ नेपाली बजारमा, कति पर्ला मूल्य ?

  काठमाडौं । चिनियाँ ईभी उत्पादक कम्पनी एलएस अटोको विद्युतीय गाडी एलएस एलईभी ०१ (LEV 01) नेपाल भित्रिने भएको छ । नेपालका लागि एलएस अटोको आधिकारिक वितरक एलएस अटो नेपालले बुधबार काठमाडौंमा यस गाडीको 'सफ्ट लन्च' कार्यक्रम गर्दै यसबारे जानकारी दिएको हो । कम्पनीले एलईभी ०१ को बुकिङ तथा टेस्ट ड्राइभ सुरु गरिसकेको छ । ७१ किलोवाट ब्याट्री क्षमता रहेको एलईभी ०१ ले ५५० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । यस्तै, एलईभी ०१ मा रहेको लेभल टु एड्भान्स ड्राइभिङ एसिस्टेन्स सिस्टममार्फत सवारीधनीले ...

Nov 13, 2024 - 11:53
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register