रोबोट हात ल्याउँदै मेटा, मानिसले जस्तै स्पर्श र अनुभूति गर्न सक्ने दाबी

काठमाडौं । फेसबुकको माउ कम्पनी मेटाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई स्पर्श गर्ने क्षमता सहित नयाँ प्रविधि विकास गरेको छ । जेलसाइट (GelSight) र वनिक रोबोटिक्ससँग (Wonik Robotics) कम्पनीसँग मिलेर मेटाले ‘डिजिट ३६०’ नामक एक स्पर्श सेन्सर विकास गरेको हो । डिजिट ३६० फिङ्गरटिप सेन्सरले वरपरको वातावरणको स-साना परिवर्तन महसुस गर्न सक्ने बताइएको छ, जसले एआईलाई वातावरण अनुसार प्रतिक्रिया दिन मद्दत पुर्याउँछ । कम्पनीले एआईलाई वरपरको वातावरण बुझ्न र सुरक्षित रूपमा मानवसँग सहअस्तित्व गर्न तालिम दिने सोच सहित यो प्र...

Nov 2, 2024 - 09:57
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register