रिभियनसँग मिलेर विद्युतीय गाडी उत्पादन गर्दै फक्सवागन, साढे ७ खर्बको लगानी सम्झौता

काठमाडौं । जर्मनीको कार उत्पादक कम्पनी फक्सवागन र अमेरिकी इलेक्ट्रिक गाडी निर्माता कम्पनी रिभियनले संयुक्त रूपमा इलेक्ट्रिक गाडी (ईभी) उत्पादन गर्ने भएका छन् । युरो न्युजका अनुसार यी दुई कम्पनीले ५.८ अर्ब अमेरिकी डलर (साढे सात खर्ब रुपैयाँ बढी) लगानीमा ज्वइन्ट भेन्चरमार्फत ईभी उत्पादन गर्ने योजना बनाएका हुन् । बेन्ट्ली, अडी, पोर्श जस्ता ब्रान्डका लागि विश्वभर ख्याति कमाएको फक्सवागनसँग सहकार्य हुन थालेको खबर बाहिरिएपछि रिभियनको शेयर मूल्य ९ प्रतिशतले बढेको छ । सम्झौतासँगै अब फक्सवागनले रिभियनको प्रविधिको प्रयोग गरी नयाँ ईभी भ...

Nov 14, 2024 - 04:47
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register