BREAKING: आज सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय, कार्यालय हिँडेका कर्मचारी पनि बाटैबाट फर्किए

काठमाडौँ । सरकारले आज (सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  आज सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।  सरकारले अचानक सार्वजनिक बिदा दिने निर्णय गरेसँगै […]

Nov 18, 2024 - 03:59
 0
BREAKING: आज सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय, कार्यालय हिँडेका कर्मचारी पनि बाटैबाट फर्किए

काठमाडौँ । सरकारले आज (सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

आज सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । 

सरकारले अचानक सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सोमबार कार्यालय हिँडेका कर्मचारीहरु बाटैबाट फर्किएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register