भुटानले एक दिनमै बेच्यो साढे चार अर्ब मूल्यको बिटक्वाइन, भण्डारणमा अझै छ डेढ खर्बको क्रिप्टो

काठमाडौं । भुटान सरकारले हालै मात्र करिब साढे चार अर्ब रुपैयाँभन्दा बढी मूल्यको बिटक्वाइन बिक्री गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार भुटानले गत बिहीबार क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्समार्फत तीन करोड ३५ लाख अमेरिकी डलर बराबरको बिटक्वाइन बिक्री गरेको हो । ‘आर्कहम इन्टेलिजेन्स’ नामक एनालिटिक्स कम्पनीलाई उद्धृत गर्दै क्वाइन मार्केट क्यापले जनाए अनुसार भुटानले ३६७ भन्दा बढी बिटक्वाइन बाइनान्स एक्सचेन्जमा ट्रान्सफर गरेको थियो । बिटक्वाइनको मूल्य ९० हजार अमेरिकी डलर पुगेको समयमा सो कारोबार भएको रिपोर्ट...

Nov 18, 2024 - 05:11
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register