हङकङमा लोकतन्त्र पक्षधर ४५ नेता–कार्यकर्तालाई ४ देखि १० वर्षसम्मको जेल सजाय

काठमाडौं । हङकङमा लोकतन्त्र पक्षधर ४५ नेता–कार्यकर्तालाई ७ देखि १० वर्षसम्मको जेल सजाय सुनाइएको छ । हङकङको एक अदालतले उनीहरूलाई मंगलबार यस्तो सजाय सुनाइएको अल जजिराको समाचारमा उल्लेख छ । लोकतन्त्र पक्षधर एक प्रमुख नेता बेनी ताईलाई १० वर्षको काराबासको सजाय सुनाइएको छ । अन्य दर्जनौं कार्यकर्तालाई चारदेखि सात वर्षसम्मको सजाय सुनाएको हो । यो […]

Nov 19, 2024 - 03:43
 0
हङकङमा लोकतन्त्र पक्षधर ४५ नेता–कार्यकर्तालाई ४ देखि १० वर्षसम्मको जेल सजाय

काठमाडौं । हङकङमा लोकतन्त्र पक्षधर ४५ नेता–कार्यकर्तालाई ७ देखि १० वर्षसम्मको जेल सजाय सुनाइएको छ ।

हङकङको एक अदालतले उनीहरूलाई मंगलबार यस्तो सजाय सुनाइएको अल जजिराको समाचारमा उल्लेख छ ।

लोकतन्त्र पक्षधर एक प्रमुख नेता बेनी ताईलाई १० वर्षको काराबासको सजाय सुनाइएको छ । अन्य दर्जनौं कार्यकर्तालाई चारदेखि सात वर्षसम्मको सजाय सुनाएको हो ।
यो हङकङको इतिहासको सबैभन्दा ठूलो ‘राष्ट्रिय सुरक्षा मामिला’ भएको बताइएको छ ।

१० वर्षको सजाय सुनाइएका ताई कानुनविद् हुन् । उनी २०१९ मा भएको सरकारविरोधी प्रदर्शनका प्रमुख नेता थिए ।

सजाए सुनाइएका सबै ५५ जना नेता–कार्यकर्तालाई जेलमा राखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register