उपनिर्वाचनको नमूना मतपत्र सार्वजनिक, कहाँको कस्तो ?

काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको नमूना मतपत्र सार्वजनिक गरेको छ । उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिह्न मात्र समावेश गरी मतपत्रको नमूना आयोगले शुक्रबार सार्वजनिक गरेको हो । प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्र रहेको आयोगले जनाएको छ । मंसिर १६ गते ४१ स्थानमा […]

Nov 22, 2024 - 10:53
 0
उपनिर्वाचनको नमूना मतपत्र सार्वजनिक, कहाँको कस्तो ?

काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको नमूना मतपत्र सार्वजनिक गरेको छ ।

उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिह्न मात्र समावेश गरी मतपत्रको नमूना आयोगले शुक्रबार सार्वजनिक गरेको हो ।

प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्र रहेको आयोगले जनाएको छ । मंसिर १६ गते ४१ स्थानमा उपनिर्वाचन हुनेछ ।

नमूना मतपत्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register