प्रधानमन्त्री ओलीका बुवा अस्वस्थ, भेट्नलाई पुगे अस्पताल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना बिरामी बुवालाई भेट्न महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन् । उनका बुवा फोक्सोसम्बन्धी समस्याका कारण केही दिनदेखि अस्पतालमा उपचाररत छन् । अस्पताल स्रोतकाअनुसार हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Nov 23, 2024 - 07:41
 0
प्रधानमन्त्री ओलीका बुवा अस्वस्थ, भेट्नलाई पुगे अस्पताल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना बिरामी बुवालाई भेट्न महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन् ।

उनका बुवा फोक्सोसम्बन्धी समस्याका कारण केही दिनदेखि अस्पतालमा उपचाररत छन् ।

अस्पताल स्रोतकाअनुसार हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register