जाजरकोटमा बिहानै भूकम्पको धक्का

काठमाडौँ । बिहीबार बिहानै जाजरकोटमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर ३६ मिनेटमा जाजरकोटमा भूकम्प गएको हो । बिहीबार बिहान गएको भूकम्प ४.२ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाको नायकवाडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । यसअघि पुष २ र ३ गते बझाङ केन्द्रबिन्दु […]

Dec 26, 2024 - 02:17
 0
जाजरकोटमा बिहानै भूकम्पको धक्का

काठमाडौँ । बिहीबार बिहानै जाजरकोटमा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर ३६ मिनेटमा जाजरकोटमा भूकम्प गएको हो ।

बिहीबार बिहान गएको भूकम्प ४.२ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाको नायकवाडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

यसअघि पुष २ र ३ गते बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो भने पुष ४ गते दार्चुलामा भूकम्प गएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register