धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तर्वार्ता : कारवाहीको डरले अधिकारी र कार्की उपस्थित, चापागाईं आज पनि गएनन् 

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि उम्मेदवारहरुको अन्तर्वार्ता सुरु भएको छ । आज बोलाइएको अन्तर्वार्तामा दुई उम्मेदवारहरु डा. नवराज अधिकारी र कृष्ण बहादुर कार्की उपस्थित भएका छन् । सरकारी जागिर भएकाले सरकारकै प्रक्रियालाई नमानेको खण्डमा कारवाहीको तयारी भएपछि उनीहरु अन्तर्वार्ताका लागि पुगेका हुन् । आज अन्तर्वार्ता सकेर आज अन्तर्वार्ता सकिएका दुई र अघिल्लो पटक […]

Nov 24, 2024 - 04:41
 0
धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तर्वार्ता : कारवाहीको डरले अधिकारी र कार्की उपस्थित, चापागाईं आज पनि गएनन् 
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि उम्मेदवारहरुको अन्तर्वार्ता सुरु भएको छ । आज बोलाइएको अन्तर्वार्तामा दुई उम्मेदवारहरु डा. नवराज अधिकारी र कृष्ण बहादुर कार्की उपस्थित भएका छन् । सरकारी जागिर भएकाले सरकारकै प्रक्रियालाई नमानेको खण्डमा कारवाहीको तयारी भएपछि उनीहरु अन्तर्वार्ताका लागि पुगेका हुन् ।
आज अन्तर्वार्ता सकेर आज अन्तर्वार्ता सकिएका दुई र अघिल्लो पटक अन्तरवार्ता सकिएकामध्ये गरेर तीन जनाको नाम क्याबिनेट पठाईनेछ । आउँदो क्याबिनेटले बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।
धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ ।
बोर्ड अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त हुने सम्भावना अधिक रहेको चर्चा अर्थ मन्त्रालयमा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register