३३ अंकले बढ्यो सेयर बजार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ४१ अंकले बढेर २७१६ दशमलव ६६ को विन्दुमा पुगेको छ । मंगलबार २११ कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको घटेको छ भने एउटा कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये सबैमा हरियाली छाउँदा सर्पोट […]

Nov 26, 2024 - 09:35
 0
३३ अंकले बढ्यो सेयर बजार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ४१ अंकले बढेर २७१६ दशमलव ६६ को विन्दुमा पुगेको छ ।

मंगलबार २११ कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको घटेको छ भने एउटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

१३ उपसमूहमध्ये सबैमा हरियाली छाउँदा सर्पोट माइक्रो फाइनान्स, यूनाइटेड आइडीआई मार्दी आरबी हाइड्रो र कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register