टिकटकको पक्षमा ट्रम्प, प्रतिबन्ध रोक्न माग गर्दै पुगे अदालत

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमाथिको प्रतिबन्ध रोक्न त्यहाँको सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका छन् । राजनीतिक समाधानका लागि समय दिन आग्रह गर्दै ट्रम्प अदालत पुगेका हुन् । ट्रम्पका वकिलले शुक्रबार अदालतमा दायर गरेको निवेदनमा ट्रम्पले टिकटकमाथि प्रतिबन्ध लगाउने कुरामा असहमति जनाउँदै यस समस्यालाई राजनीतिक माध्यमबाट समाधान गर्न चाहेको उल्लेख गरेका छन् । अमेरिकी कानुनअनुसार टिकटकको चिनियाँ कम्पनी बाइटडान्सले १० जनवरीभित्र आफ्नो स्वामित्व कुनै अमेरिकी कम्पनीलाई हस्तान्तरण गर्नुपर्ने वा १९ जनवरीद...

Dec 28, 2024 - 12:30
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register