प्राइम सहकारी ठगी प्रकरणमा श्रेष्ठ कारागार चलान

काठमाडौं । पोखराको गैह्रापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा शंकर नारायण श्रेष्ठ कारागार चलान भएका छन् । कास्की जिल्ला अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि श्रेष्ठलाई मंगलबार कारागार चलान गरिएको हो । श्रेष्ठ  मंसिर ८  गते पक्राउ परेका थिए । तनहुँको ब्यास नगरपालिका   १० का ५६ वर्षीय श्रेष्ठसँग अदालतले ५० लाख धरौटी माग गरेको […]

Nov 26, 2024 - 16:17
 0
प्राइम सहकारी ठगी प्रकरणमा श्रेष्ठ कारागार चलान

काठमाडौं । पोखराको गैह्रापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा शंकर नारायण श्रेष्ठ कारागार चलान भएका छन् ।

कास्की जिल्ला अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि श्रेष्ठलाई मंगलबार कारागार चलान गरिएको हो ।

श्रेष्ठ  मंसिर ८  गते पक्राउ परेका थिए । तनहुँको ब्यास नगरपालिका   १० का ५६ वर्षीय श्रेष्ठसँग अदालतले ५० लाख धरौटी माग गरेको थियो ।

उनलाई मंगलबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register