दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार ९ः२५ बजे  ४.० म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि शनिबार पनि बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

Dec 24, 2024 - 16:26
 0
दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

मंगलबार ९ः२५ बजे  ४.० म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यसअघि शनिबार पनि बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register