वर्ल्डलिङ्कमा फिनिश सरकारी कम्पनीको १ अर्ब ४२ करोड लगानी

काठमाडौं । नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडमा फिनल्याण्डको सरकारी फन्डिङ्ग कम्पनी फिनफण्डले एक करोड युरो (करिब एक अर्ब ४२ करोड) लगानी गरेको छ । ​वर्ल्डलिङ्कको विद्यमान फाइबर नेटवर्क विस्तारमा प्रयोग गर्न यो लगानी प्रयोग गरिने बताइएको छ । बिहीबार आयोजित एक कार्यक्रममा फिनल्याण्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भीले ट्याभियोको उपस्थितिमा वर्ल्डलिङ्कका अध्यक्ष दिलीप अग्रवाल र फिनफण्डका वरिष्ठ लगानी प्रबन्धक एवम् डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनले लगानी सम्झौतामा ह...

Nov 28, 2024 - 08:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register