भिभो बन्यो नेपाल प्रिमियर लिगको आधिकारिक स्मार्टफोन पार्टनर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा भिभो आधिकारिक स्मार्टफोन पार्टनर बनेको छ । भोलिदेखि सुरु हुने यस लिगका लागि आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले भिभोसँग साझेदारी गरेको हो । आईपीएल, यूईएफए युरो कप जस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा साझेदार रहिसकेको भिभोले नेपाली क्रिकेटको बहुप्रतिक्षित फ्रेन्चाइज लिगमा पनि प्रायोजन गरेको हो । प्रतियोगिता अवधिभर भिभोले विभिन्न डिजिटल र भौतिक गतिविधिहरू सञ्चालन गर्नेछ। यसअन्तर्गत अन्तर्क्रियात्मक प्रतियोगिता, प्रविधि प्रदर्शनी र दर्शकमैत्री कार्यक्रमहरू समावेश हुन...

Nov 29, 2024 - 13:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register