लक्ष्मी सनराइज बैंकले सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिने

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश दिने भएको छ । बैंकले सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिने भएको हो । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सेयधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०. २६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र […]

Dec 1, 2024 - 06:35
 0
लक्ष्मी सनराइज बैंकले सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिने

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश दिने भएको छ । बैंकले सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिने भएको हो ।

बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सेयधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०. २६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको साधारणसभाले अनुमोदन गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।

गत आर्थिक वर्ष बैंकले ७ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश दिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register