कीर्तिपुरमा सबै मतपेटिका संकलन, सर्वदलीय बैठकपछि मतगणना सुरु गरिने

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर र दुई वडाध्यक्षका लागि भएको स्थानीय तह उपनिर्वाचनको सबै मतपेटिका संकलन गरिसकिएको छ । मतदानस्थलबाट सबै मतपेटिका ल्याइसकिएको र सर्वदलीय बैठकपछि मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत कमल पोखरेलले जानकारी दिए । उनका अनुसार १० वटै वडाबाट मतपेटिका ल्याइसकिएको छ । कीर्तिपुरमा ३१ हजार ११९ मतदातामध्ये २१ हजार ३१५ मत खसेको […]

Dec 1, 2024 - 13:41
 0
कीर्तिपुरमा सबै मतपेटिका संकलन, सर्वदलीय बैठकपछि मतगणना सुरु गरिने

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर र दुई वडाध्यक्षका लागि भएको स्थानीय तह उपनिर्वाचनको सबै मतपेटिका संकलन गरिसकिएको छ ।

मतदानस्थलबाट सबै मतपेटिका ल्याइसकिएको र सर्वदलीय बैठकपछि मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत कमल पोखरेलले जानकारी दिए ।

उनका अनुसार १० वटै वडाबाट मतपेटिका ल्याइसकिएको छ । कीर्तिपुरमा ३१ हजार ११९ मतदातामध्ये २१ हजार ३१५ मत खसेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register