तार व्यवस्थापनका क्रममा इन्टरनेट सेवासँगै ग्लोबल आईएमई बैंकको डिजिटल बैंकिङ पनि अवरुद्ध

काठमाडौं । ग्लोबल आईएमई बैंकको डिजिटल बैंकिङ सेवा अवरुद्ध भएको छ । काठमाडौं महानगरपालिकाले तार व्यवस्थापन गर्ने क्रममा नेपाल टेलिकम र अन्य इन्टरनेट सेवा प्रदायकको सेवा अवरुद्ध हुँदा डिजिटल बैंकिङ सेवा समेत प्रभावित भएको हो । बैंकले एक सूचना प्रकाशित गर्दै अवरुद्ध सेवा पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ । "यसबाट ग्राहक महानुभावहरूमा पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं," बैंकले भनेको छ । पछिल्लो समय न्युरोड लगायतका क्षेत्रमा तार भूमिगत गर्ने क्रममा इन्टरनेट सेवा व्यवस्थित नभएकाले इन्टरनेट...

Dec 2, 2024 - 08:17
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register