सर्केगाडमा अघि लाग्यो माओवादी, राप्रपा र रास्वपाकोभन्दा बदर मत बढी

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । नेकपा एमालेलाई पछि पार्दै माओवादीकी देवकी तिमल्सीना ४७७ मतसहित अग्रस्थानमा छिन् । एमालेकी जाना शाही ४०३ मतसहित दोस्रो स्थानमा झरिन् । यस्तै, नेपाली कांग्रेसकी सविता वुढा ३४८ मतसहित तेस्रो स्थानमा छिन् । बदर मत ३१ छ । जुन राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र […]

Dec 2, 2024 - 09:35
 0
सर्केगाडमा अघि लाग्यो माओवादी, राप्रपा र रास्वपाकोभन्दा बदर मत बढी

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ ।

नेकपा एमालेलाई पछि पार्दै माओवादीकी देवकी तिमल्सीना ४७७ मतसहित अग्रस्थानमा छिन् ।

एमालेकी जाना शाही ४०३ मतसहित दोस्रो स्थानमा झरिन् । यस्तै, नेपाली कांग्रेसकी सविता वुढा ३४८ मतसहित तेस्रो स्थानमा छिन् ।

बदर मत ३१ छ । जुन राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको भन्दा धेरै मत हो । राप्रपाले २० र रास्वपाले ५ मत पाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register