मधेश प्रदेशमा बजार विस्तार गर्दै नामी ईभी

काठमाडौं । नेपाली अटो बजारमा तीव्र विस्तार गर्दै आएको प्रिमियम र स्मार्ट नामी ईभी मधेश प्रदेश पुगेको छ । डोङफेङ ईभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले मधेश प्रदेशको वीरगन्जमा आफ्नो प्रिमियम र स्मार्ट नामी ईभी विस्तार गरेको हो । मंगलबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमएडब्लू वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकरिया, राज्य सभा भारतका पूर्वमुख्यमन्त्री सबिर अली, नारायणी अटोकर्पका अध्यक्ष रवि बजाज र डोङफेङ वीरगन्ज नारायणी अटोकर्पका प्रबन्ध निर्देशक रजत बजाज, बृद्धि ग्रुपका प्रबन्ध निर्द...

Dec 4, 2024 - 14:06
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register