सामाजिक सञ्जालमा हल्ला फैलिएपछि पल शाह भन्छन्- ‘मेरो बिहेको खबरले म आफैं चकित छु’

  काठमाडौं । सामाजिक सञ्जालका विभिन्न माध्यममा बिहे हुने अफवाह फैलिएपछि अभिनेता पल शाहले प्रतिकार गरेका छन् । शुक्रबार फेसबुकमा पोस्ट राख्दै आफ्नो बिहेको खबर सुन्दा आफैं चकित परेको लेखेका छन् ।  शाहको माघ महिनामा बिहे हुने भन्दै विभिन्न युवतीको नाम जोडेर चर्चा गरिएको छ । “मेरो बिहेको खबरले म आफैं चकित छु,” उनी लेख्छन्, “साथी भाइहरूले गर्नु भएको चिन्ता र चासोको कदर गर्दछु । तर यहाँहरूलाई स्पष्ट होस यो खबरमा कुनै सत्यता छैन ।”

Dec 6, 2024 - 08:12
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register