सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा एक जना पक्राउ

काठमाडौँ।  पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा  एक जनालाई काठमाडौँबाट प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा  सूर्यदर्शन सहकारीका  सञ्चालक समिति सदस्य कृष्ण गुरुङ छन् । पोखरा  घर भएका गुरुङलाई कतार जान लागेको अवस्थामा  काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।  उनीमाथि यसअघि नै पक्राउ पुर्जी जारी भैसकेको थियो।   

Dec 6, 2024 - 08:23
 0
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा एक जना पक्राउ

काठमाडौँ। 

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा  एक जनालाई काठमाडौँबाट प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा  सूर्यदर्शन सहकारीका  सञ्चालक समिति सदस्य कृष्ण गुरुङ छन् ।

पोखरा  घर भएका गुरुङलाई कतार जान लागेको अवस्थामा  काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनीमाथि यसअघि नै पक्राउ पुर्जी जारी भैसकेको थियो।   

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register