पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरलाई आदेश पालना गर्न उच्च अदालतको निर्देशन

काठमाडौं । उच्च अदालत पाटनले रिट निवेदनमा आदेश जारी गर्दै पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकालाई आदेश पालना गर्न निर्देशन दिएको छ । मारवाडी सेवा समिति नेपाल र विपक्षी पशुपति क्षेत्र विकास कोषको विरुद्ध उत्प्रेषण परमादेश समेत जारी गरिएको छ । साथै, आदेशको प्रमाणित प्रतिलिपि रिट निवेदनमा उल्लेखित पक्षलाई पठाइएको छ र सो आदेश […]

Dec 7, 2024 - 08:12
 0
पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरलाई आदेश पालना गर्न उच्च अदालतको निर्देशन

काठमाडौं । उच्च अदालत पाटनले रिट निवेदनमा आदेश जारी गर्दै पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकालाई आदेश पालना गर्न निर्देशन दिएको छ ।

मारवाडी सेवा समिति नेपाल र विपक्षी पशुपति क्षेत्र विकास कोषको विरुद्ध उत्प्रेषण परमादेश समेत जारी गरिएको छ ।

साथै, आदेशको प्रमाणित प्रतिलिपि रिट निवेदनमा उल्लेखित पक्षलाई पठाइएको छ र सो आदेश अनुसार आवश्यक कारबाही गर्न भनिएको छ ।

यसअघि धर्मशालामा भइआएका सम्पूर्ण काम कारबाहीमा अवरोध नगर्न उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । तर, महानगरले विभिन्न कारण देखाउँदै कार्यान्वयन गर्न ढिलाइ गरिरहेको छ ।

गौशाला धर्मशाला विवाद : कार्यान्वयन भएन उच्च अदालतको आदेश

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register